४ पुस, काठमाडौं । संसदीय समितिद्धारा सर्वोच्चको न्यायाधीशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन गरेकाे छ ।
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।










