काठमाडौं, २३ मंशिर । नेकपा (एकीकृत समाजवादी)को मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बैठक बस्दैछ।
केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार छनौंट गर्दैछ।
समासमायिक राजनीतिक बिषय तथा महाधिवेसन तयारीका बारेमा छलफल हुनेछ ।
Newskarkhana.com











