संसदका दुई समितिका बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ भदौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ ।  सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्