काठमाडौं, २ भदौं । नेपाली कांग्रेस नेता प्रकाश मान सिहले कांग्रेस कम्जाेर हुदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्ने बताउनु भएकाे छ ।
२०४६ काे परिवर्तन नरुचाएका तत्व हरु सलबलाउन काेसि गरिरहेका छन्न भन्दै प्राप्त उपलब्धि काे रक्षा गर्न लाग्नु पर्ने बताउनु भएकाेछ । कांग्रेस ले मात्रै सबै राजनीति शक्ति हरुलाई मिलायर लैजान सक्ने भन्दै कांग्रेसले आफ्नो कार्यशैली मा भने परिवर्तन गर्नु पर्ने उहाँको भनाई रहेकाेछ ।
आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं एक काे क्षेत्री सम्मेलन काे उदघाटन गर्दै नेता सिहले संसद चल्न सकिरहेको छैन संसद सुचारु गराउन सबै जिम्मेवार बन्नु पर्ने भन्दै गठबन्धन भित्र रहेका दलहरु यस्मा अझै जिम्मेवार बनेर संसद सुचारु गराउन लाग्नु पर्ने बताउनु भएकाेछ।
कांग्रेस पाटि भित्र अशाेस्थ प्रतिस्पर्धा चलि रहेकाे भन्दै प्रतिस्पर्धा गर्न पर्ने शक्ति बाहिर छन् तर एक कांग्रेस ले अर्काे कांग्रेस लाई प्रतिस्पर्धि देख्नदै जादा आज कांग्रेस काे याे अवस्था आएकाे बताउनु भएकाे छ ।
बिकसित परिस्थिति मा आफुलाई जन्ताकाे दुख सुखकाे साथि कांग्रेस हाे भनेर अनुभुत गराउने गरि काम गरेर देखाउ यसै अनुरुपका कार्यक्रम लिएर जन्ताकाे घर घर जानू पर्ने उहाले बताउनु भएकाेछ ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस का सहमहामन्त्री भिस्मराज आङ्दाङबे ले कांग्रेस भित्र अनावश्यक रुपमा उमेर काे बहस चलाईनु भन्दा सबै उमेर समूह मिलाउन पर्ने बताउनु भएकाे छ
अहिले उमेर काे बहसले कन्फुजन क्रेड गरेकाे भन्दै सबै लाई फिउजन गरेर मिलायर अघि बढ्न सके मात्रै कांग्रेस बलियाे हुने बताउनु भयकाेछ कार्यक्रममा बाेल्दै नेपाल कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले पाटि संगठन गतिसिल र चलाएमान बनाउन सके अरु कुनै शक्ति ले कांग्रेस लाई चालेन्ज गर्न नसक्ने बताउनु भयकाे छ ।
न्युज कारखाना











