काठमाडौ, २५ साउन । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले कांग्रेस ले गरेका राम्रा काम काे प्रचार प्रसारमा लाग्नु पर्ने बताउनु भएकाेछ।
नेता सिहले नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ मा आज आयाेजित पाटि काे कार्यक्रममा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे । कार्यक्रममा बाेल्दै नेता सिहले कांग्रेस का गतिविधि खर्चिलाे हुनथाले काे भन्दै यसमा पनि सुधार ल्याउनु पर्ने बताउनु भएकाेछ।
जन्तालाई गुमेको अधिकार फिर्ता ल्यायर दिलाएकाे छ, परिवर्तन काे नेत्रित्व गरेकाे छ, बिकास काेनेत्रित्व गरेकाे छ तर आफुले गरेकाका काम जन्ता लाई अनुभुत हुनेगरि बुझाउन सकेकाे छैन भन्दै अहिले काे प्रतिस्पर्धि अवस्था अनुरुपकाे पाटि संगठन बनाउनु पर्ने बताउनु भएकाेछ ।
पहिले जस्तो अवस्था अब रहेन समय परिस्थिति अनुसार चल्न नसके कांग्रेस लाई पनि ग्राहाे पर्ने भन्दै पुरानो पाटि ठुलाे पाटि ईतिहास काे कुरा गर्र मात्रै नपुन्ने बताउनु भएकाे छ ।
पाटि भित्र मत भेद हुनु साेभाबिक भए पनि एक अर्को लाई दाेष लगायर काेई बलियो हुन नसक्ने भन्दै कांग्रेस कमजोर हुदा काेई ब्यक्ति बलियाे हुन नसक्ने भएकाले सस्तो प्रचार बाजि मा लागेर पाटि नेता हरु बिराेधमा सार्वजनिक टिप्पणीले कसैलाइ हित नहुने समेत बताउनु भएकाेछ ।
बिमति हरु हुन सक्छ चित्त नबुझन सक्छ ती कुरा पाटि भित्र ओैपचारिक या अनाैपचारिक छलफल मा उठाउन सकिने भन्दै चित नबुझे काे कुरा भन्नै नपाईने भन्ने नहुने भन्दै कहाँ कसलाई भन्नू पर्छ भन्नि मिल्छ भन्नू पर्छ तर सार्वजनिक रुपमा बादबिवाद गरिदा पाटि लाई अहित हुने भन्दै यस्मा ख्याल राख्न समेत आग्रह गर्नु भएकाेछ ।
ईच्छा राख्नु दाबि गर्नु स्वभाबिक भयपनि आफुले चाहेजस्तो नभयसि पाटि उमेदवार हरुलाई नै हराउन तिर लाग्ने अस्वभाविक परिस्थिति रहनु ले कांग्रेस कमजोर भएकाे बताउनु भएकाेछ ।
पाटि निर्णय का पकक्षमाउभिन जिम्मेवारी बाेध गरेर अघि बढ्नु पर्ने मा सबै ले ध्यान दिन समेत आग्रह गर्नु हुँदै राजनीति मा चाहेजस्तो सबै नहुने तर धैर्य राख्न सके पालाे सबै काे आउने भयकाले सबै नेता कार्यकर्ताले पाटि बिधिपद्धति मा हिड्नु पर्ने मा जाेड दिनु भएकाेछ ।
कार्यक्रम मा बाेल्दै कांग्रेस सहमहामन्त्री भिस्मराज आङ्दाङवे ले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय हरु पाटिका कमिटि देखि सदस्य पालना गरेर अघि बढ्न सके पाटि बलियो हुने भन्दै यक अर्को का कुरा काटन भन्दा पाटि काम र जन्ताकाे,सेवामा लाग्न समेत जाेड दिनु भएकाे थियाे ।











