काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। आगामी साउन १७ गतेदेखि बस्ने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो।
बैठकले केन्द्रीय समिति बैठकको एजेण्डामा ठोस निर्णय भने गर्न सकेन ।बैठक फेरि भोलि दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ।
Newskarkhana.com











