‘तिमी बिना’ बोलको भिडियो सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्र को प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सनिस श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ भिडियो मा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्