साउदी अरबको लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम भएन अनुमोदन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ ।

संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो ।

सांसदहरुले सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्