राष्ट्रपति पौडेलद्वारा वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्