पूर्वप्रधानन्यायाधीश जबरासहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ।

विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्