माइतिघरमा जेन जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

खबर बुक
  • ख-
  • ख+

जेनजी युवाको एक समूहले जेन जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जेन जी २.० समूहले शुक्रबार काठमाडौंको माइतिघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेका छन् ।

साथै उनीहरुले भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले जेनजी आन्दोलनमा मागहरु तत्काल पुरा गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्