संसदको एक समितिको मात्रै बैठक बस्दैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ । 

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्