मन्त्रि परिषद बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ असार । मन्त्रि परिषदको बैठक जारी रहेको छ।

प्रधानमन्त्री निवास, वालुवाटारमा उक्त बैठक जारी रहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनवाट फर्किए पछि पहिलो पटक मन्त्रि परिषदको बैठक आज बसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्