प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

६ दिने स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शुक्रवार स्वदेश फर्किएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्