काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश १ को ‘क’ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

काग्रेसका उमेदवार छिरिङ दोर्जे लामा चारहजार ५५८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत ल्याए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्