युद्बबिराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी 

खबर बुक
  • ख-
  • ख+

गाजा, ८ चैत । युद्द बिराम भंग भएपछि तीन दिनमा ५९० प्यालेस्टाइनी मारिएका छन् ।

गत मंगलबार युद्बबिराम भंग भएको तीन दिनमा इजरायली हमलामा परी ५९० मारिएका हुन् ।  

इजरायलले मङ्गलबार गाजा युद्धविराम तोडेपछि हमलाहरूमा ५९० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका त्यहाँका अधिकारीहरूले जनाएका छन्  । 

साथैं चिकित्सा अधिकारीहरूले भनेका छन् कि  इजरायली हवाई आक्रमण र जमिन आक्रमण तीव्र भएपछि मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ। 

उता, इजरायलको सेनाले दक्षिणी गाजाको रफाहमा जमिन आक्रमण भइरहेको र सेनाहरू बेइट लाहिया सहर र मध्य क्षेत्रहरू नजिकै उत्तरतर्फ धकेलिरहेको बताएको छ।
 न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्