मधेश प्रदेश सरकार विस्तार, कांग्रेसका मोहमद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ साउन ।   मधेश प्रदेश सरकार विस्तार भएको छ ।

सोमबार नेपाली कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानून र जनमतबाट चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्