संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः०० बजे बोलाइएको छ । जुन बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्