राप्रपा सांसद सिंह पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंह पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँ परिसर हातावाट उनी पक्राउ परेका हुन्।

आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन पुगेका सांसद सिंह पक्राउ परेका हुन् ।

विस्तृत जानकारी आउन बाँकी छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्