तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

न्युज कारखाना 
  • ख-
  • ख+

भैरहवा, ७ कात्तिक ।।हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकाेसँगै प्लाष्टिककाे मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूकाे पनि प्रयाेग बढ्दाे रुपमा छ ।

बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएकाे छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणकाे बजारमा भिडभाड बढेकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्