धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्‍याे सेयर रजिष्ट्रार ?

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक।।धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने भएको छ ।

धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका काम अब सनराइज क्यापिटलले गर्नेछ ।

यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्