दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

करिब दुई सातापछि प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्