खुला फुटपाथ अभियानमा वीरगन्ज महानगर (फाेटाे फिचर)

न्युज कारखना
  • ख-
  • ख
  • ख+

वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नालाथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ । यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ । जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्