गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ पुस । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । 

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसके पछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्