राखेप उपाध्यक्षमा ध्रुब आचार्य नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ पुस । राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन ।

मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। 

रूपन्देहीका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत हुन । 

यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्