कर्णाली ५ रनले बिजयी, प्ले अफमा पर्ने सम्भावना थप बलियो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ मंसीर । कर्णाली याक्सले लुम्बनी लायन्सलाइ ५ रनले पराजित गरेको छ । 


त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली ५ रनले बिजयी भएको हो । लुम्बनीलाइ हराएको कर्णालीको प्ले अफमा पर्ने सम्भावना थप बढेको छ । 

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाए पछि जनकपुर पछि कर्णाली बलियो टिममा दरिएको छ ।

 
कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्