एनपीएलमा धवनको पहिलो अर्धशतक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , १९ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाण्डौ गुर्खाजसँगको खेलमा कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा कर्णालीका शिखरले ४२ बलमा ५१ रन पूरा गरेका हुन् । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्