नेपाल र बंगलादेशविचको खेल रोमाञ्चक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं कार्तिक १४ । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र बंगलादेशविचको खेल चलिरहेको छ । जारी खेलमा नेपालको तर्फबाट अमिसा कार्कीले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्