काठमाडौं, कार्तिक ११ । साफ वुमन्स च्याम्पियनसीप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिफो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकको माझ जारी खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो । सेमीफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ ।











