सुनको भाउ बढ्यो

खबर बुक
  • ख-
  • ख+

आज आइतबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । शुक्रबार सुन तोलाकाे ९३ हजार १ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे मुल्य बढेकाे हाे ।

आज आइतबार सुन तोलामा ९४ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्