च्याम्पियन्स लिगको पहिलो चरणबाटै एपिएफ बाहिरियो

खबर बुक
  • ख-
  • ख
  • ख+

१३ भदौ, काठमाडौं ।घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल एपिएफ फुटबल क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

मलेसियाको लिकस रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।

यो नतिजासँगै समूह ‘सी’ को एपिएफले दुई खेलमा एक अंक जोड्यो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्