डियाज र सलाहको गोलमा लिभरपुल विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

१० भदौ, काठमाडौं ।इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको २ खेलमा ६ अंक भएको छ र  ब्रेन्टफोर्डको भने २ खेलमा ३ अंक रहेको छ ।  
            
          

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्