काठमाडौं, साउन २९ । एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गतको नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको हो ।
पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको चर्च ब्वाइजले त्यसको २ मिनेट गोल खान पुगेको थियो ।











