प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ कात्तिक । प्रि-ओपन सेसनमा नेप्से स्रूचक १.१९ अंकले बढेको छ । याे वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।

बिहीबारकाे बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्