त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषदको निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्