पेट्रोलियम पदार्थको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजलेको मूल्य प्रतिलिटर २ रुपैयाँ ८३ ले बढाएको हो।

अन्य पदार्थको मूल्य पहिलेकै कायम रहेको निगमको भनाइ छ।

petrol--1535x2048-1721055878.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्