अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए । पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । २१ बर्षिय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्