सुनचाँदीको भाउ स्थिर

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक।।सोमबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम छ ।

यता, सोमबार चाँदीको भाउ पनि स्थिर छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्