नलिनचोकमा हेलिकोप्टर बिसौनी 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा हवाई ट्राफिक जाम हुन थालेपछि हेलिकोप्टर पार्किङ र बेस भक्तपुरको नलिनचोकमा निर्माण सम्पन्न भएको छ।

निर्माण सम्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा पार्किङ गरिने हेलिकोप्टर नलिनचोकमा उडान अवतरण हुन थालेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै जाँदा सुरक्षित र द्रूत सेवाका लागि प्राधिकरणले आफ्नै जग्गामा हेलिपोर्ट निर्माण गरेको हो। 

हेलिकोप्टरको रात्रिकालीन पार्किङसमेत हेलिपोर्टमै हुनेछ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हेलिकोप्टरसमेत उडान गर्दा एयर ट्राफिकमा समस्या भएको गुनासो बढिरहेका बेला प्राधिकरणले हेलिकोप्टरका लागि छुट्टै हेलिप्याड बनाएको हो।

Helipyad-(7)-1719221340.jpg
Helipyad-(6)-1719221342.jpg
Helipyad-(8)-1719221339.jpg
Helipyad-(9)-1719221336.jpg
Helipyad-(10)-1719221336.jpg
Helipyad-(11)-1719221333.jpg
Helipyad-(12)-1719221333.jpg
Helipyad-(14)-1719221329.jpg
Helipyad-(1)-1719221325.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्