सडक प्रदर्शनमा उत्रिएका सहकारी पीडितलाई सांसद र मन्त्रीको साथ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सहकारीमा रकम राखेर फिर्ता माग्दा नपाएपछि देशभरका सहकारी पीडितले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा विरोध प्रदर्शनमा निस्किएका पीडितलाई सांसद र मन्त्रीले समेत साथ दिएका छन्।

सहरकारी पीडितको प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले  र बागमती प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक्यबद्धता जनाएका छन्।

प्रदर्शनमा युवादेखि वृद्धवृद्धासमेत सहभागी छन्। उनीहरूले सहकारीको रकम हिनामिना गर्नेलाई पक्राउ गरी कारबाही गर्न र आफूहरूको रकम फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

4H0A2945-1719218774.jpg
4H0A2927-1719218776.jpg
4H0A2934-1719218776.jpg
4H0A2942-1719218774.jpg
4H0A2945-1719218774.jpg
4H0A2961-1719218773.jpg
DSC09952-1719218772.jpg
DSC09948-1719218772.jpg
DSC09940-1719218772.jpg
DSC09954-1719218771.jpg
DSC09957-1719218770.jpg
DSC09965-1719218770.jpg
DSC09970-1719218769.jpg
DSC09979-1719218769.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्