लमजुङमा दलित फुटबल प्रतियोगिता

न्युज कारखाना 
  • ख-
  • ख+

लमजुङ १३ कात्तिक।।लमजुङको बेसीसहर नगरपालिका- १० मा खुल्ला दलित फुटबल प्रतियोगिता सुरु भएको छ । श्री प्रगतिशील क्लबको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

युवालाई राष्ट्रिय खेलमा प्रोत्साहन र खेल विकासमा सक्रियता गराउने उद्देश्यले खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्