काठमाडौँ । विश्व रक्तदान दिवशको अवसरमा ब्लू क्रस हस्पिटल प्रा.लि.ले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र र डा. खगेन्द्र स्पोर्टस फाउनडेसनको संयुक्त आयोजनामा राष्टिय खेलकुद परिषद त्रिपुरेश्वरमा बिहान १० बजे देखि रक्तदान भइरहेको छ ।
बृहत रक्तदान कार्यक्रममा ईच्छुकलाइ सहभागीताको लागि अनुरोध गरिएको छ ।











