काठमाडौं । सरकारले आलू प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सुर्ति,चुरोट,वियर सहित मदिराजन्य बस्तुको अन्तशुल्क बढाएको घोषणा गरेका हुन्। योसँगै सूर्तिजन्य र मदिराजन्य बस्तुको मूल्य बढ्ने भएको छ।











