काठमाडाैं। सरकारले आगामी आार्थिक वर्षलाई आर्थिक सुधार वर्षको रूपमा घोषणा गरी अघि बढाउने भएको छ। संघीय संसदबाट अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।