‘सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र चलायमान’ 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले अर्थतन्त्र चलायमान हुँदै गएको दाबी गरेको हुन। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्