मैत्रीपूर्ण फुटसल प्रतियोगितामा राष्ट्र बैंकमाथि बैंकका सिइओहरुले हाने ५ गोल 

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल राष्ट्र बैंकको ६९ बार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगितामा नियमन निकाय राष्ट्र बैंकलाई बैंकका सिईओहरुले गोलको बर्षा गरेका छन् । 

बुधबार आयोजित प्रतियोगितामा आयोजक केन्द्रिय बैंकलाई सिईओहरुको संस्था नेपाल बैंकर एशोसिसन (एनबीए)ले ५ गोल हानेको हो । केन्द्रिय बैंकले भने एनबीएलाई २ गोल फर्काएको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्