१ हजारभन्दा धेरै डेङ्गी सङ्क्रमित थपिए, थप एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

डेङ्गी सङ्क्रमणका दैनिक जसो मृत्यु हुन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार एक सय ८१ जना डेङ्गीका विरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

योसँगै देशभर डेङ्गी पुष्टि हुनेको सङ्ख्या ४३ हजार ६ सय ८५ पुगेको छ । यस्तै डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्