टी–ट्वान्टी विश्वकप क्रिकेटमा आजबाट सुपर १२ का खेलहरू हुँदै ।।

खबर बुक
  • ख-
  • ख+

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आजबाट सुपर १२ का खेलहरू हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने १ बजे अस्टे«लिया र न्युजिल्यान्ड खेल्नेछन् भने बेलुकी पौने ५ बजे अफगानिस्तान र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो आ–आफ्नो खेलमा जित्दै आयरल्यान्ड र जिम्बावे सुपर १२ मा प्रवेश गरेका थिए ।

आयरल्यान्डले दुई पटकको टी–ट्वान्टी विश्वकप बिजेता वेस्ट–इन्डिजलाई ९ विकेटले हराएको थियो भने जिम्बावेले स्कटल्यान्डमाथि ५ विकेटको जित हात पारेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्