मुद्रा विनिमयदर यस्तो छ

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक।।अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्