प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते मङ्गलवार अवरुद्ध हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ फागुन । प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने भएको छ ।

मोबाईल बैकिङ्ग सेवा मर्मत सम्भारका कारण फागुन २९ गते मङ्गलवार विहान ६ बजे देखि अपरान्ह १२ बजे सम्म मोबाईल बैकिङ्ग सेवा अस्थायी रुपमा मात्र सञ्चालन हुने बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्